Facebook Twitter Google+ Google+
DHO

नेपाली वाङ्‍मय साधना सम्मान हरिहर खनाललाई प्रदान गरिने

Harihar khanalAdvertise Here

धनगढी ।
नेपाल वाङ्मय परिषद्‍, धनगढीबाट हरेक वर्ष प्रदान गरिने नेपाली वाङ्मय साधना सम्मान यस वर्षका लागि वरिष्ठ अाख्यानकार एवम् गरिमा पत्रिकाका प्रधान सम्पादक हरिहर खनाललाई प्रदान गरिने भएको छ ।

यस सम्मानबाट सर्वप्रथम २०७२ सालमा मोहन दुुवाल एवम् २०७३ मा प्रा.डा. जीवेन्द्रदेव गिरी सम्मानित भइसक्नु भएको छ ।

सम्मानमा नगद दश हजार एक राशीका साथै सम्मानपत्र एवम् दोसल्ला समेत अर्पण गरिने परिषद्‍का अध्यक्ष डा. पुष्करराज भट्टले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • भारतको हरियाणामा नेपाली साहित्यकार सम्मानित
  • नेपाली वाङ्‍मय साधना सम्मान हरिहर खनाललाई प्रदान गरिने
  • मनिराज वाङ्‍मय पुरस्कार राष्ट्रकवि घिमिरेलाई
  • मुक्तकमा जम्यो टीकापुर, मुक्तककार पौडेल सम्मानित
  • असोज ५ गते ‘चौतारी’ लोकार्पण हुँदै
  • घनश्याम कँडेलको ‘धृतराष्ट्र’ लाई मदन पुरस्कार र वात्स्यायनलाई जगदम्बाश्री
  • नवौँ लघुकथा दिवस भव्यताका साथ सम्पन्न
  • कविता : ढिस्कोको खोजी