Facebook Twitter Google+ Google+
DHO

डा केसीको स्वास्थ्य झन् खस्कियो

thumbAdvertise Here

काठमाडौँ ।

डा.गोविन्द केसीको छाती दुखाइसँगै स्वास्थ्य अवस्था खस्कन थालेपछि मंगलबार अनशनस्थलमा मनिटरलगायत थप चिकित्सकीय उपकरण लगाइएको छ । अघिल्ला अनशनको दाँजोमा यस पटक केसीको स्वास्थ्य अवस्था तीव्र गतिले खस्कँदै गएको चिकित्सकहरूले बताएका छन् । यो समाचार आजको कान्तिपुरमा छ।

‘परिस्थितिको संवेदनशीलताअनुसार मंगलबारदेखि मनिटरका माध्यमले उनको स्वास्थ्यस्थिति प्रत्यक्ष रूपमा अवलोकन गर्न थालिएको छ,’ डा.केसीको स्वास्थ्य निगरानीमा सरिक प्रा.डा. दिव्यासिंह शाहले कान्तिपुरसँग भनिन्, ‘मनिटरले प्रत्यक्ष रूपमा डा। केसीको मुटुको चाल र गतिविधि, रगतमा अक्सिजनको मात्रा, श्वासप्रश्वास गतिलगायत जानकारी दिइरहेको छ ।’

विगतका अनशनहरूको दाँजोमा यस पटक स्वास्थ्यस्थिति छिटोछिटो गिर्दो क्रममा देखिएको उनले जानकारी दिइन् । शाहका अनुसार कम समयमै धेरै पटक अनशन बसेका कारण स्वास्थ्यस्थिति छिटो खस्कन थालेको हुन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • प्रदेश राजधानी तोकिएको ४८ घन्टामै कर्मचारी खटाइने तयारी
  • एमाले–माओवादी केन्द्रबीच मंसिर ९ गते पार्टी एकीकरण
  • सत्ता कब्जा गर्दैनौं : दाहाल
  • छोटो मतपत्र : झन्झटिलो मतदान प्रक्रिया
  • यस्ता छन् २५ वर्षयताका घोषणापत्र
  • भोट बदर हुने चिन्ता
  • नेता चिनेर भोट हाल्ने दिन कहिले आउला?
  • यी हुन् कांग्रेसका समानुिपातिक उम्मेदवार