Facebook Twitter Google+ Google+
DHO

यी २ जनालाई फेसबुकमा ब्लक गर्न सकिन्न

Advertise Here

भदौ १८ । फेसबुकले दुई वटा एकाउन्टलाई ब्लक गर्न नमिल्ने व्यवस्था गरेको छ । ती दुई वटा एकाउन्ट फेसबुकका संस्थापक मार्क जुकरबर्ग र उनकी श्रीमती प्रिस्किला चानको रहेको छ ।

यी दुवै जनाको प्रोफाइल धेरै पल्ट ब्लक भएपछि फेसबुकले ब्लक नहुने व्यवस्था गरेको हो ।

हाम्रो पोस्टमा आउने अनुरोधलाई मन नलागेको खण्डमा हामी तत्कालै ब्लक गर्न सक्छौं । तर जुकरबर्ग र प्रिस्किलाको प्रोफाइललाई ब्लक गर्न खोज्दा भने ब्लक इरर भनेर सन्देश आउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • एसियाली बजारमा ओपो ब्राण्ड उत्कृष्ट, दोस्रो स्थानमा भिभो
  • अब औंलाले मात्रै कल रिसिभ गर्न सकिने
  • १३ हजार अवैध वेभसाइट बन्द
  • एनसेलले सुरु गर्‍यो अनलाइन रिचार्ज सेवा
  • टेलिकमका डाटा अफर थप तीन महिना, यस्ता छन् अफर
  • यस्तो छ नेपाल टेलिकमको तिहार विशेष छुट र अफर
  • मोबाइल फोन र इन्टरनेट अत्यावश्यक सेवा!
  • इन्स्टाग्रामबाट अब सिधै फेसबुकमा पोस्ट गर्न सकिने