दसैंको अवसरमा टेलिकमको छुट सुविधा

मा प्रकाशित


काठमाडौं, नेपाल टेलिकमले विजया दशमीको उपलक्ष्यमा छुट योजना ल्याएको छ । टेलिकमले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि रिचार्ज बोनसदेखि डाटाहरुमा छुटको घोषणा गरेको हो ।

कम्पनीका सेवाहरुमा रिचार्जमा बोनस, युट्युब डाटा प्याकेज, कम्बो प्याकेज, भ्वाइस प्याकेज, PSTN/ C-Phone (Post Paid Fixed सेवामा बोनस, ADSL/FTTH/WiMAX, एसएमएसमा छुट, फोरजी सिम निःशुल्क परिवर्तनलगायतका छुट उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!