Facebook Twitter Google+ Google+
DHO

कृष्ण माध्यमिक बिद्यालयको ५७ औं बार्षिकोत्सब सम्पन्न

Advertise Here

बैतडी, ४ भदौ ।

पाटन नगरपालिकामा रहेको श्री कृष्ण माध्यमिक बिद्यालयको ५७ औं बार्षिकोत्सब तथा अभिभावक दिबस आईतबार बिविध कार्यक्रमका गरि मनाईएको छ । बार्षिकोत्सब सास्कृतिक कार्यक्रमका अतिरिक्त हाजिरी जवाफ प्रतियोगिता गरि सम्पन्न भएको छ ।

बार्षिकोत्सब समारोहमा १ करोड पचास लाख चौपान्न हजार ५ सय ७ रुपैया बराबरको आर्थीक प्रतिबेदन प्रस्तुत गरिएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माया बिष्ट पनि आगामी दिनमा बिद्यालय को शैक्षिक, भौतिक तथा आर्थीक स्तर सुधारका लागी पहल गर्ने बताउनुहुन्छ ।

सो बिद्यालयमा दश कक्षा सम्म जनरल र प्राबिधिक कम्प्युटर शिक्षा, कक्षा १२ सम्म शिक्षा संकाय, ब्यबस्थापन संकाय र प्राबिधिक डिप्लोमा इन इन्जिनियरिंग बिषयमा पढाई सञ्चालन हुदै आएको छ ।

साथै यस बिद्यालयमा यसै शैक्षिक सत्र देखि कृषि जेटिएको पढाई पनि संचालन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • दिवा खाजा कार्यक्रमले विद्यार्थीमा नियमितता
  • शहरका विद्यार्थी गाउँमा बसेर प्राविधिक शिक्षा पढ्दै
  • अर्बौँको छात्रवृत्ति छरपस्ट वितरण
  • प्रश्नपत्रमा हदै लापरबाही
  • एसईई परीक्षा चैत ८ देखि २० गतेसम्म
  • कक्षा ११ र १२ को नतिजा पनि अब ग्रेडिङ सिस्टममा
  • बैतडी जिल्लाका स्थानीय तहमा शिक्षाका कर्मचारी गएनन्
  • नेपाली सेनाद्वारा विद्यालय भवन जीर्णोद्धार