Facebook Twitter Google+ Google+
DHO

सरोजको “मसँग छ खाली जुन, प्रकाश छ तिमीसँग” बजारमा

masang-chhaAdvertise Here

काठमाडौं, १६ साउन ।

प्रेम र बिछोडको भावलाई सबल र सरस शब्दमा उतार्न सफल सरोज गिरीको पहिलो सांगितीक कोसेली “सुभाषितः मसँग छ खाली जुन, प्रकाश छ तिमीसँग” बजारमा आएको छ ।

त्रिभुवन विश्व बिद्यालयमा सामाजिक कार्य विषयका उप प्राध्यापक, युवा अभियन्ता, साहित्य र शिक्षामा लामो समयदेखि क्रियाशील गिरीले सांगितीक क्षेत्रमा योे पहिलो कदम भएको बताए ।

यसै गरी अंग्रेजी बिषय अध्यापन गराउने अभिषेक श्रेष्ठको स्वर र सङ्गीत रहेको यो गीतलाई सुन्दर बनाउन संजिव बराइलीको सङ्गीत संयोजन र श्यामश्वेत रसाइलीको ध्वनी समिश्रण रहेको छ ।

भिडियो यहाँ हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • बैतडीको झुलाघाँटमा बलिउड फिल्म छायांकन हुने
  • बुद्ध लामा बने पहिलो नेपाल आइडल
  • सरोजको “मसँग छ खाली जुन, प्रकाश छ तिमीसँग” बजारमा
  • नेपाल आइडलकी दावेदार सन्ध्या जोशी
  • राजेश हमाल बने उर्जामन्त्री, कुलमानको ठाउँमा विजय लामा
  • युसुफको तिम्रो नयनमा अनु शाह र समिमको यस्तो रोमान्स (भिडियो सहित)
  • रक्सी पिएर आउँदा सुरजलाई आशाले घर भित्र पस्न दिईनन्
  • रक्सी कस्ले बनायो कमेडी दोहोरी गीत सार्वजनिक