Facebook Twitter Google+ Google+
DHO

भारतका राष्ट्रपति रामनाथ कोविन्दले लिए सपथ

Advertise Here

काठमाडौँ, १० साउन । भारतका नवनियुक्त १४ औँ राष्ट्रपति रामनाथ कोविन्दले सपथ लिएका छन्।

संसदको सेन्ट्रल हलमा आयोजित समारोहमा राष्ट्रपतिले सपथ लिएका हुन्। उनले सपथमा आफू सधैं भारतीय जनताको पक्षमा काम गर्ने बताएका छन्।

सपथमा उनले देशको सेवामा लाग्‍ने, लामो यात्रा र गाउँमा गरीबीले पढ्‍नेले अवसर पाउँने, भारतको उपलब्धीले सधै सफलताकमो दिशा तय गर्ने, देशका नागरिकले आफ्नो काम आफैले रोज्‍न पाउने, प्रत्‍येक नागरिक संस्कृति, विविधता तथा सर्वधर्म समभाव राख्‍नु नै गर्व गर्न लायक हुने लगायतका १० वटा महत्त्वपूर्ण कुरा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • ट्रम्प प्रशासनको दुई लाख आप्रवासीलाई स्वदेश फर्कन आदेश
  • पुर्व सेनाप्रमुखद्वारा जिम्बावेको उपराष्ट्रपति पदमा सपथग्रहण
  • भारतीय प्रधानमन्त्री मोदीद्वारा चुनावी अभियान सुरु
  • न्यूयोर्कमा ट्रकले किचेर आठ जनाको मृत्यु
  • चिनियाँ राष्ट्रपति सी पार्टी प्रमुखमा पुनः निर्वाचित
  • अमेरिकाको डिभी आवेदन भोलिदेखि खुल्दै
  • अमेरिकाको लसभेगासमा गोली चल्दा २० को मृत्यु
  • उत्तर कोरियाले भन्यो : ट्रम्पको सम्बोधन ‘कुकुर भुकाइ’