Facebook Twitter Google+ Google+
DHO

एसईईको नतिजा सार्वजनिक

Advertise Here

काठमाडाैं, २ असार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ ।

चैतमा संञ्चालन भएको परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज सार्वजनिक गरेको हो ।

गत चैत पहिलो साता लिइएको परीक्षामा नियमित र आंशिक गरेर ५ लाख ३८ हजार विद्यार्थी सहभागी भएका थिए ।

नतिजा हेर्नका लागि शिक्षा मन्त्रालयको वेवसाईड www.moe.gov.np शिक्षा विभागको वेवसाईड www.doe.gov.np परीक्षा नियन्त्रण कार्यालयको वेवसाईड www. soce.gov.np र नेपाल टेलिकमको १६०० मा डायल गरी थाहा पाउन सकिने छ । भने एनसेलबाट पनि १६०० डायल गरी नतिजा हेर्न सिकने छ ।

यसअघि कक्षा १० अन्तिम परीक्षालाई एसएलसी भनिँदै आएकोमा गत असारमा भएको शिक्षा ऐनको आठौं संशोधनपछि कक्षा १२ को अन्तिममा लिइने परीक्षालाई एसएलसी मानिएको हो । ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • प्रदेश ७ मा सात सदस्यीय सरकार गठन
  • सरकार कालो धनको पक्षमा छैन : प्रधानमन्त्री ओली
  • केपी ओली प्रधानमन्त्रीमा नियुक्त, आजै ४ बजे सपथ लिने
  • प्रधानमन्त्री शेरबहादुर देउवाले दिए राजीनामा
  • चट्याङ लागेर २२ सैनिक घाइते, गम्भीर ५ जनालाई काठमाण्डौं लगीयो
  • यस्तो छ एकता टुंग्याउने एमाले-माओवादीको तयारी
  • आज महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा विशेष आकर्षण
  • प्रतिनिधि सभा निर्वाचनको समानुपातिक सूची पाँचै दलले बुझाए
  • error: Content is protected !!