Facebook Twitter Google+ Google+
Dipawali
DHO

निर्वाचन अपडेट : एमाले ४६, कांग्रेस ४४ र माओवादी २० स्थानमा विजयी

निर्बाचनAdvertise Here

काठमाडौँ, जेठ ३।
वैशाख ३१ गते सम्पन्न भएको स्थानीय निकायको पहिलो चरणको निर्वाचनको मतगणनाको परिणाम आउने क्रम जारी छ । केहीबेर अघिसम्मको मत परिणामअनुसार नेकपा एमालेले अग्रता कायम गरिरहेको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा छ।

पछिल्लो विवरण अनुसार नतिजा सार्वजनिक भएका ११५ स्थानहरु मध्ये ४६ मा नेकपा एमालेले विजय हासिल गरेको छ भने नेपाली कांग्रेसले ४४ र माओवादी केन्द्रले २० स्थानमा जित हात पारेका छन्।

जम्मा २८३ स्थानीय तहमध्ये ११५ को नतिजा सार्वजनिक भएपछि अब १६८ स्थानीय तहको नतिजा आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • ​तिहार सुरु, पहिलो दिन आज कागतिहार
  • समानुपातिकतर्फ ४९ दलले प्रतिस्पर्धा गर्ने
  • झुलाघाट पुल : कहिले बन्ला पक्की ?
  • पञ्चेश्वरको वातावरणीय व्यवस्थापन योजना अन्तिम चरणमा
  • एन्टोजको आठ विभाग गठन, चैत्र मसान्तभित्र प्रदेश अधिवेशन हुने
  • पञ्चेश्वरमा लघुजलविद्युत आयोजना निर्माण नहुँदै अलपत्र
  • अाज बिदा हुने सांसदले के पाउँदैछन् ?
  • बालविवाहविरुद्ध यसरी जुटे बैतडीका किशोरी