Facebook Twitter Google+ Google+
DHO

स्थानीय निर्वाचन कुन जिल्लामा कहिले हुँदैछ?

sthaniya-chunabAdvertise Here

काठमाडौँ, १० वैशाख । सरकार र मधेसी मोर्चाबीच दुई चरणमा निर्वाचन गर्ने सहमति भएको छ।

स्थानीय निर्वाचन तथा संविधानमा असन्तुष्टि जनाउँदै आएका पक्षसमेत निर्वाचनमा सहभागी हुने भएपछि निर्वाचन दुई चरणमा हुने पक्का भएको हो।

सरकार र मधेसी मोर्चाको सहमति अनुसार निर्वाचन वैशाख ३१ गते र जेठ ३१ हुने भएको छ।

वैशाख ३१ गते निर्वाचन हुने स्थान
प्रदेश ३
दोलखा
रामेछाप
सिन्धुली
काभ्रेपलाञ्चोक
सिन्धुपाल्चोक
रसुवा
नुवाकोट
धादिङ
चितवन
मकवानपुर
भक्तपुर
ललितपुर
काठमाडौं

प्रदेश ४
गोरखा
लमजुङ
तनहुँ
कास्की
मनाङ
मुस्ताङ
पर्वत
स्याङजा
म्याग्दी
बाग्लुङ
नवलपरासी

प्रदेश ६
रुकुम
सल्यान
डोल्पा
जुम्ला
मुगु
हुम्ला
कालिकोट
जाजरकोट
दैलेख
सुर्खेत

जेठ ३१ गते निर्वाचन हुने स्थान
प्रदेश १
ताप्लेजुङ
पाँचथर
इलाम
संखुवासभा
तेह्रथुम
धनकुटा
भोजपुर
खोटाङ
सोलुखुम्बु
ओखलढुंगा
उदयपुर
झापा
मोरङ
सुनसरी

प्रदेश २
सप्तरी
सिराहा
धनुषा
महोत्तरी
सर्लाही
रौतहट
बारा
पर्सा

प्रदेश ५
नवलपरासी (केही स्थान)
रूपन्देही
कपिलबस्तु
पाल्पा
अर्घाखाँची
गुल्मी
रुकुम (पूर्वी भाग)
रोल्पा
प्यूठान
दाङ
बाँके
बर्दिया

प्रदेश ७
बाजुरा
बझाङ
डोटी
अछाम
दार्चुला
बैतडी
डडेल्धुरा
कञ्चनपुर
कैलाली

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • सुरु भयो बडादसैं : आज घटस्थापना
  • दसैंको अवसरमा टेलिकमको छुट सुविधा
  • तेस्रो चरणको निर्वाचन : १३५ स्थानीय तहमा मतगणना जारी
  • प्रधानमन्त्री देउवा न्यूयोर्क प्रस्थान
  • असोज २० गतेदेखि पुन: अनशन बस्ने डा. केसीको घोषणा
  • प्रदेश २ मा निर्वाचन सम्पन्न, ७३ प्रतिशत मत खस्यो
  • सर्लाहीमा ११६ वर्षीयद्वारा मतदान
  • दुई नम्बर प्रदेशमा चुनाव भोलि, सम्पूर्ण तयारी पूरा