Facebook Twitter Google+ Google+
DHO

कम्प्युटरको बिर्सेको पासवर्ड कसरी री-सेट गर्ने ?

forgot-password1Advertise Here

धेरैजसो कम्प्युटरका प्रयोगकर्तामा कम्प्युटरको पासवर्ड बिसियो भने के गर्ने भन्ने अन्योल हुन्छ । पासवर्ड बिर्सियो भने सजिलै अनलक गर्न सकिदैन । यदी तपाई कम्प्युटरको पासवर्ड बिर्सिनु भयो भने नआत्तिनुहोस् । Windows 7 को पासवर्ड बिर्सनु भयो भने पासवर्ड बदल्न निम्न तरिका अपनाउनुहोस्:

  • Windows 7 को इन्स्टलेशन डिभिडि किनेर ल्याउनुहोस् ।
  • कम्प्युटरलाई Windows 7 को इन्सटलेशन डिस्कबाट बुट गर्नुहोस् ।
  • Repair Your Computer सिलेक्ट गर्नुहोस् ।

forgot-password2

  • Command Prompt सिलेक्ट गर्नुहोस् ।

forgot-password3

  • त्यसपछि copy c:\windows\system32\sethc.exe c:\ टाईप गर्नुहोस् र किबोर्डबाट इन्टर बटन दबाउनु होस् ।
  • यसपछि copy c:\windows\system32\cmd.exe c:\windows\system32\sethc.exe टाईप गरी इन्टर बटन दबाउनु होस् ।
  • Yesटाईपगरी इन्टर बटन दबाउनु होस् ।

forgot-password4

  • कम्प्युटरलाई पुनः हार्डडिस्कबाट बुट गर्नुहोस् ।
  • लग इन स्किृन देखिए पछि किबोर्डबाट सिफ्ट बटनलाई ५ पटक दबाउनु होस् । अब एडमिनिस्टेटिभ मुडमा Command Prompt खुल्नेछ ।

forgot-password5

  • त्यसपछि net user Manjuls your new password टाइप गर्नुहोस् । यसमा Manjuls को ठाउँमा तपाईको कम्प्युटरको User Name टाईप गर्नुहोस् र your new password को ठाउँमा तपाईले राख्न चाहेको नयाँ पासवर्ड टाईप गर्नुहोस् ।

forgot-password6

तपाईको कम्प्युटरको बिर्सिएको पासवर्ड बदल्ने काम पुरा भयो । नयाँ राखिएको पासवर्ड बाट कम्प्युटर खोल्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • एनसेलले बन्द गर्‍यो ‘फ्रि फेसबुक योजना’
  • डोटेली भाषाको विकिपिडिया निर्माण कार्य सम्पन्न
  • फेसबुकबाट ठगिए उजुरी गर्न सिआइबीको अनुरोध
  • आउँदैछ पेट्रोल विनै चल्ने बाइक
  • दूरसञ्चारले फोन शुल्क घटायो, ‘पल्स’ अवधि लागू
  • सुदूरका पहाडमा अप्टिकल फाइबर बिछ्याइँदै
  • शंकास्पद नम्बरको फोन नउठाउन टेलिकमको आग्रह
  • फेसबुकले नि:शुल्क भर्सन ‘वर्कप्लेस’ ल्याउँदै