Facebook Twitter Google+
DHO

गोकर्णका दुई मुक्तक – श्रृङ्खला २

Gokarna-Muktak

यति मिठा सपना बिलाएर गए
हिसाबकिताब नमिलाएरै गए
झिकेर मटु आफन्तले नै आज
सकेजति बिष पिलाएर गए ।


मान्छेको मन मटु र आँसु कसले बनायो
तीखो काँडाझैं घोच्ने धाँसु कसले बनायो
मान्छेको आँसु र पसिना शोषेर नथाक्ने
मान्छेलाई यसरी पिपासु कसले बनायो?

– गोकर्ण दयाल 

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • ‘जियालो’ महाकाव्य लोकार्पण
  • चित्रा सिंह २७ वर्षपछि फेरि गायनमा क्षेत्रमा फर्किने
  • गोकर्णका दुई मुक्तक – श्रृङ्खला ४
  • गोकर्णका दुई मुक्तक – श्रृङ्खला ३
  • गोकर्णका दुई मुक्तक – श्रृङ्खला २
  • गोकर्णका दुई मुक्तक – श्रृङ्खला १
  • नेपाली लघुकथामा प्रथम विद्यावारिधि
  • कविता : ह्विलचेयर