Facebook Twitter Google+ Google+
DHO

गोकर्णका दुई मुक्तक – श्रृङ्खला १

Advertise Here

आउँछन् तिम्रा यादहरू जलाएर जान्छन्
बिथोल्न फेरि एकठाँउमा मिलाएर जान्छन्
न तोड्न सक्छु न छोड्न सक्छु तिमीलाई
देख्छु सपना तर, सबै बिलाएर जान्छन् ।


 

ठेस उसैलाई लाग्छ, जसको दिलमा खाटा हुन्छ
धरातल बुझ्दैन उसले, जोसित उड्ने पखेटा हुन्छ
कसरी चिन्नु? कसरी ठम्याउनु मान्छेहरूलाई?
एउटै सिक्काको त सामान्य दुईवटा पाटा हुन्छ !

– गोकर्ण दयाल

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • महाकाव्य ‘कैकेयी’ सार्वजनिक
  • भारतको हरियाणामा नेपाली साहित्यकार सम्मानित
  • नेपाली वाङ्‍मय साधना सम्मान हरिहर खनाललाई प्रदान गरिने
  • मनिराज वाङ्‍मय पुरस्कार राष्ट्रकवि घिमिरेलाई
  • मुक्तकमा जम्यो टीकापुर, मुक्तककार पौडेल सम्मानित
  • असोज ५ गते ‘चौतारी’ लोकार्पण हुँदै
  • घनश्याम कँडेलको ‘धृतराष्ट्र’ लाई मदन पुरस्कार र वात्स्यायनलाई जगदम्बाश्री
  • नवौँ लघुकथा दिवस भव्यताका साथ सम्पन्न