Facebook Twitter Google+ Google+
DHO

गोकर्णका दुई मुक्तक – श्रृङ्खला ३

Advertise Here

सहरकी मैया सेलीब्रेटी हुने
गाउँकी छोरी चेलीबेटी हुने
कसले बनायो यस्तो खाडल
कोही महलमा त कसैलाई पेटी हुने?


 

समय त्रास र अविश्वासको छ
भरोसा केबल आफ्नै श्वासको छ
मान्छेलाई चिमोट्नु परेको छ यहाँ
चेतना मरेको या ज्यूँदो लाशको छ ?

– गोकर्ण दयाल

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • महाकाव्य ‘कैकेयी’ सार्वजनिक
  • भारतको हरियाणामा नेपाली साहित्यकार सम्मानित
  • नेपाली वाङ्‍मय साधना सम्मान हरिहर खनाललाई प्रदान गरिने
  • मनिराज वाङ्‍मय पुरस्कार राष्ट्रकवि घिमिरेलाई
  • मुक्तकमा जम्यो टीकापुर, मुक्तककार पौडेल सम्मानित
  • असोज ५ गते ‘चौतारी’ लोकार्पण हुँदै
  • घनश्याम कँडेलको ‘धृतराष्ट्र’ लाई मदन पुरस्कार र वात्स्यायनलाई जगदम्बाश्री
  • नवौँ लघुकथा दिवस भव्यताका साथ सम्पन्न