गोकर्णका दुई मुक्तक – श्रृङ्खला ४

मा प्रकाशित


गोकर्ण दयाल,

सबैको उस्तै रहर हुँदैन
सोचेको जस्तो प्रहर हुँदैन
ईच्छाहरु मनभित्रै मर्छन्
हरेक कारणमा जहर हुँदैन।


 

ती कश्मेटिक सपनाको चिहान हुनेछ
जब असली अनुहारको पहिचान हुनेछ
गुनासो छैन तिम्रो नियत र मेरो विस्वासप्रति
एकदिन तिम्रो दु:खमा यो हात शिरान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!