Facebook Twitter Google+ Google+
DHO

रक्सी पिएर आउँदा सुरजलाई आशाले घर भित्र पस्न दिईनन्

thumbAdvertise Here

कंचनपुर, २० माघ ।

२१ औँ शताब्दीका नव युवा पुस्ता लाई समेटेर रक्सी कस्ले बनायो कमेडी दोहोरी गीत सार्वजनिक भएको छ ।

रक्सी कस्ले बनायो कमेडी दोहोरी गीतमा रक्सी पिएर आउँदा बेलौरी निवासी मोडल सुरज रावललाई मोडल आशा खडकाले घर भित्र पस्न दिएकी छैनन् ।

गायक रबिन लामिछाने र गायिका शान्ती श्री परियारको स्वरमा रहेको रक्सी कस्ले बनायो गित पश्चिमेली भाकामा रहेको छ भने गितलाई बजार ब्यवस्थापन वसन्त फिलिम्स प्रा. लि.ले गरेको छ ।

गितबाटै गाँउ समाजमा रहेका कुरीती कुकार्यको बारेमा उठान गर्न मात्र नभई समाज रुपान्तरका लागि सन्देश दिने उदेश्यले गीत बजारमा ल्याएको गीतमा अभिनय गर्नु भएका बेलौरीबासी मोडल सुरज रावलले बताउनु भएको छ ।

बिक्रम चौहानले निर्देशन गर्नु भएको रक्सी कस्ले बनायो गितमा गायिकाका शान्ति श्री परियार र चर्चित गायक लामिछानेको स्वर रहेको छ भने लय शिब हमालको रहेको छ ।

मिलन बि.क. ले सम्पादन गर्नु भएको यस गित लाइ बासु बरालले छायांकन गर्नु भयको छ भने चर्चित मोडल आशा खडका र सुरज रावलको दमदार अभिनय रहेको छ ।

गायक तथा शब्द संगीतकार रबिन लामिछाने भन्नुहुन्छ “यस अघि पनि थुप्रै यस्ता सन्देस मुलक गित बजारमा ल्याइसकेको छु ।”

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • बैतडीको झुलाघाँटमा बलिउड फिल्म छायांकन हुने
  • बुद्ध लामा बने पहिलो नेपाल आइडल
  • सरोजको “मसँग छ खाली जुन, प्रकाश छ तिमीसँग” बजारमा
  • नेपाल आइडलकी दावेदार सन्ध्या जोशी
  • राजेश हमाल बने उर्जामन्त्री, कुलमानको ठाउँमा विजय लामा
  • युसुफको तिम्रो नयनमा अनु शाह र समिमको यस्तो रोमान्स (भिडियो सहित)
  • रक्सी पिएर आउँदा सुरजलाई आशाले घर भित्र पस्न दिईनन्
  • रक्सी कस्ले बनायो कमेडी दोहोरी गीत सार्वजनिक