Facebook Twitter Google+ Google+
DHO

पाटन बहुमुखी क्याम्पसमा अनेरास्ववियुको उम्मेदवारी दर्ता

thumbAdvertise Here

बैतडी, ६ फागुन ।

नेकपा एमाले निकटको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले यही फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि पाटन बहुमुखी क्याम्पसमा आफ्नो उम्मेदवारी दर्ता गरेको छ ।

२८ वर्षे उमेरहदसहित मिश्रित निर्वाचन प्रणालीको आधारमा हुने स्ववियुको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरिएको पार्टीबाट पाटन बहुमुखी क्याम्पस हेर्ने जिम्मेवारी पाउनु भएका नेकपा एमाले बैतडी काठमाडौं सम्पर्क मन्च का सचिब, पाटन संयोजक लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

पाटन बहुमुखी क्याम्पसमा प्रारम्भिक कमिटिको तर्फबाट महेश प्रसाद भट्ट – सभापति,  यसोदा चन्द – सचिब, डम्बर दत्त भट्ट – कोषाध्यक्ष, सदस्यहरु सचिन भण्डारी, किरन चन्द, पुजा थलाल, दुर्गा कुमारी बिष्ट र ४ जना बन्दसुची मा गरि ११ जना को उम्मेद्बारी दर्ता गरिएको भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • मन्त्रिपरिषद् विस्तार सोमबार हुने
  • एमालेलाई पहिलो शक्ति हुनबाट कसैले रोक्न सक्दैन : केपी ओली
  • उम्मेदवारको घरमा बम विस्फोट
  • भ्रष्टाचारीले चुनाव लड्न नपाउने गरी प्रतिनिधि सभा विधेयक पारित
  • भारत भ्रमणले देशको शिर उँचो बनाएको छः प्रधानमन्त्री देउवा
  • सम्पूर्ण राज्यशक्तिको ध्यान प्रदेश नं २ को निर्वाचनमा
  • राजपा सबै निर्वाचनमा सहभागी हुने
  • १३ लाख मतदाता थपिए