Facebook Twitter Google+ Google+
DHO

उत्तराखण्डसंग जोडिएका सीमा नाकाहरु ७२ घण्टाका लागि बन्द

thumbAdvertise Here

इन्द्रसरा खड्का,

भारतको उत्तराखण्डमा फागुन ४ गते हुने विधानसभा निर्वाचनलाई लक्षित गरेर नेपालसंग सीमा जोडिएका नाकाहरु भारतले ७२ घण्टाका लागि बन्द गरेको छ ।

आईतबार बेलुका ५ बजेबाट फागुन ४ गते बिहानसम्म सिमनाकामा आवत जावत बन्द गरिएको जिल्ला सिमानाका झुलाघाट बैतडीका प्रहरी निरीक्षक चक्रदेब पाण्डेले बताउनु भयो ।

पाण्डेका अनुसार सिकीस्त बिरामी बाहेक अन्य सर्बसाधरणलाई नाकामा आवतजावत गर्न रोक लगाइएको छ  ।

सिमानाका ७२ घण्टाका लागि बन्द भएपछि मजदुरी गरेर खानेहरुलाई भने समस्या भएको छ । सीमानाकामा समानहरु ओसारपसार गरेर गुजरा गर्नेलाई समस्या भएको हो ।

यस्तै दार्चुलामा पनि भारतसंग सीमा जोडिएका सबै नाकाहरु ७२ घण्टाका लागि बन्द भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • अमेरिकाको डिभी आवेदन भोलिदेखि खुल्दै
  • अमेरिकाको लसभेगासमा गोली चल्दा २० को मृत्यु
  • उत्तर कोरियाले भन्यो : ट्रम्पको सम्बोधन ‘कुकुर भुकाइ’
  • उत्तर कोरियाले प्रहार गर्‍यो छोटो दूरीका तीन क्षेप्यास्त्र
  • लद्दाखमा भारत–चीनबीच झडप भएको पुष्टि (भिडियोसहित)
  • भारतको ७० औं स्वतन्त्रता दिवस : मोदी भन्छन्- ‘सुरक्षा प्रमुख प्राथमिकता’
  • भारतका राष्ट्रपति रामनाथ कोविन्दले लिए सपथ
  • भारतका नयाँ राष्ट्रपतिमा रामनाथ कोविंद निर्वाचित