DHO

रक्सी कस्ले बनायो कमेडी दोहोरी गीत सार्वजनिक

thumb

२१ औँ शताब्दीका नव युवा पुस्तालाई समेटेर रक्सी कस्ले बनायो कमेडी दोहोरी गीत सार्वजनिक भएको छ ।

गायक रबिन लामिछाने र गायिका शान्ती श्री परियारको स्वरमा रहेको रक्सी कस्ले बनायो गित पश्चिमेलि भाकामा रहेको छ भने गितलाई बजार ब्यवस्थापन वसन्त फिलिम्स प्रा.लि. ले गरेको छ ।

गितबाटै गाँउ समाजमा रहेका कुरीती कुकार्यको बारेमा उठान गर्न मात्र नभई समाज रुपान्तरका लागि सन्देश दिने उदेश्यले गित बजारमा ल्याएको गितमा अभिनय गर्नु भएका बेलौरीबासी मोडल सुरज रावलले बताउनु भएको छ ।

बिक्रम चौहानले निर्देशन गर्नु भएको रक्सी कस्ले बनायो गितमा गायिका शान्ति श्री परियार र चर्चित शब्द संगीतकार शिब हमालको स्वर रहेको छ भने शब्द गायक लामिछानेको रहेको छ ।

मिलन बिकले सम्पादन गर्नु भएको यस गीतलाई बासु बरालले छायांकन गर्नु भयको छ भने चर्चित मोडल आशा खड्का र सुरज रावलको दमदार अभिनय रहेको छ ।

गायक तथा शब्द संगीतकार रबिन लामिछाने भन्नु हुन्छ यस अघि पनि थुप्रै यस्ता सन्देशमुलक गीत बजारमा ल्याइसकेका छु ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • रक्सी पिएर आउँदा सुरजलाई आशाले घर भित्र पस्न दिईनन्
  • रक्सी कस्ले बनायो कमेडी दोहोरी गीत सार्वजनिक
  • अप्सन अाए नयाँ म्युजिक भिडियोमा
  • केपी ओली चलचित्रको हिरो बन्ने
  • डेउडामा उदाएका सौराडीको “हिट चम्पा न्याउली” बजारमा
  • दीपकले ठमेलकी सुन्दरीलाई भिमफेदी गाइजसँग नचाए
  • करोड क्लबमा जात्रा
  • सम्झना लामिछाने संग मिलेर राजेश बर्देवा ले मलेसिया मा धमाका मच्चाउने