Facebook Twitter Google+
DHO

डोटीमा बाली उपचार शिविर सञ्चालन हुदै

thumb

कमला कुँवर,
डोटी, २२ पुस ।

डोटीमा बाली उपचार शिविर सञ्चालन हुने भएको छ । जिल्ला कृषि विकास कार्यालय डोटीको आयोजनामा यहि पुष २३ गते सिल्गढी र २५ गते राजपुरमा कृषि हाट बजारकै दिन बाली उपचार शिवीर संचालन हुने भएको हो ।

बाली उपचार शिविरमा रोग, कीरा लागेका वीरुवाको उपचारका साथै रोग किरा सम्वन्धी समस्या समाधान गरीने जिल्ला कृषि विकास कार्यालय डोटीले जनाएको छ ।

किसानहरुलाइ रोग किरा लागेका विरुवाको नमुना अनिवार्य रुपमा ल्याई आफ्नो बाली विरुवाहरुमा देखिएका समस्याहरुको समाधान गर्न पनि जिल्ला कृषि विकास कार्यालय डोटीले सबै कृषकहरुमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • माटोमा छापो किन ?
  • बैतडीमा २६ हजार मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान
  • बैतडीमा गहुँ भित्र्याउने चटारो
  • अज्ञात रोगले बैतडीमा पाँच गाई मरे
  • डोटीमा बाली उपचार शिविर सञ्चालन हुदै
  • कृषक समूह महासंघ बैतडीको प्रथम जिल्ला अधिवेशन सम्पन्न
  • कृषि क्षेत्रमा १५ प्रतिशत बजेट छुट्याउनका लागि पैरवी
  • बीउ प्रवर्द्धन सहकारी संस्थाको सार्वजनिक सुनुवाई सम्पन्न