Facebook Twitter Google+ Google+
DHO

अप्सन अाए नयाँ म्युजिक भिडियोमा

Advertise Here

अभिनयको क्षेत्रमा नयाँ अनुहार थपिनेक्रम बढेसँगै बैतडी पाटनका एक युवाले लोकदोहोरी म्युजिक भिडियोमा मोडलिंग गरेका छन ।

लोकदोहोरी गायन क्षेत्रमा सर्वाधिक लोक प्रिय गायक तथा गायीका रोशन कुताल र जुना श्रीष मगरको सुमधुर स्वरमा रहेको गीतको म्युजिक भिडियोमा अप्सन बिष्ट, देविना, सिवानी र सुनामीको अभिनय रहेको छ ।

“मर्स्याङ्दी नदिको छल्कोले” बोलको गीतको भिडियोलाई आर एम् टि.भी नेपालले यूट्यूब च्यानल मार्फत् सार्वजनिक गरेको छ । गीतको म्युजिक भिडियो  युटयुब मा  देख्न पाइन्छ ।

प्रेम सागर पौडेलको निकै उत्कृष्ट शब्दमा रहेको उक्त गीतमा संगीत पनि प्रेम सागर पौडेलले नै भरेका छन् । उक्त म्युजिक भिडियोलाई शिव वि.कले निर्देशन गरेका छन् ।

रविन वि.क को सम्पादनमा रहेको यस म्युजिक भिडियोको छायाँकन भने शम्भु चलिसेले गरेका छन् ।

भिडियो यहाँ हेर्नुहोस्:-

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • म्युजिक भिडियो निर्देशनमा जम्दै सुदूरपश्चिमका बिपिन
  • सातौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सुदूरपश्चिमको साङ्गीतिक जोडी सम्मानित
  • सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्द हुँदै
  • पुष्करलाई धोका दिएर राजेन्द्रसंग घर बसाईन् मनिषाले (भिडियोसहित)
  • बैतडीको झुलाघाँटमा बलिउड फिल्म छायांकन हुने
  • बुद्ध लामा बने पहिलो नेपाल आइडल
  • सरोजको “मसँग छ खाली जुन, प्रकाश छ तिमीसँग” बजारमा
  • नेपाल आइडलकी दावेदार सन्ध्या जोशी