Facebook Twitter Google+ Google+
DHO

श्रीमतीको तस्वीर देखेपछि लोग्नेले मागे डिभोर्स

Advertise Here

सोसल मिडियामा यी महिलाको तस्वीर तथा तस्वीरसँग गाँसिएको कथा खुबै भाइरल बनेको छ । यो तस्वीर आखिर यस्तो खतरनाक तस्वीर हो, जसले यी महिलाको वैवाहिक जिवन नै भताभुंग पारिदियो अर्थात् डिभोर्सको कारण बन्यो ।

भयो के भने, जब यो तस्वीर ती महिलाका लोग्नेले देखे तब उनको होसहवास उड्यो र तत्कालै डिभोर्स मागे ।

घटना त्यसबेला भएको थियो जब लोग्नेचाहीँ भ्रमणको सिलसिलामा शहरबाहिर गएका थिए । उनले घरमा रहेकी पत्नीलाई धेरैपटक फोन गर्ने कोसिस गरे तर फोन उठेन । घण्टौँ पछि जब पत्नीले उनको फोन उठाइन् तब उनले आफुले नुहाइरहेको हुँदा फोन उठाउन नपाएको निहुँ पारिन् ।

ती महिलाका पतिलाई सायद शंका लाग्यो होला । उनले पत्नीलाई एउटा फोटो खिचेर पठाउन भने । जब उनले पत्नीको तस्वीर प्राप्त गरे सुरुमा मख्ख परे । तर जब उक्त तस्वीरलाई गहिरो गरी हेरे तब उनको होसहवास उड्यो । किनकी कोठामा उनकी पत्नी एक्लै रहेनछिन् ।

श्रीमती बसिरहेको पलंगमा कुनै पुरुषको पाइन्ट खोलेर राखिएको थियो । अझ अर्को रोचक कुरा त के भने पलंग मुनि कोही मानिस लुक्ने कोसिस गरिरहेको थियो तर लुक्न सकिरहेको थिए । उसका हात बाहिर देखिएका थिए ।

श्रीमतीले पठाएको तस्वीरले श्रीमतीको करतूत प्रष्ट भएपछि लोग्नेचाहीँ धोकेबाजलाई छाड्ने निधोमा पुगे र पत्नीसँग तत्कालै डिभोर्स मागे । अन्ततः ती दुईको डिभोर्स । – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • श्रीमतीको तस्वीर देखेपछि लोग्नेले मागे डिभोर्स
  • कान र जिब्रा काटिएका ‘सुगा-म्यान’
  • चम्चा डुबाउँदा ठाडै हुने अनौठो चिया
  • ३१ औँला भएको बच्चा जन्मियो
  • स्मार्ट फोनपछि अब आउँदैछ ‘स्मार्ट सुज’
  • समाधिबाट ८ दिनपछि उठे बाबा
  • पहिलोपटक गाईले दुइ बाच्छा जन्माए
  • अन्तरीक्षमा पहिलोपटक फूल फुल्यो