Facebook Twitter Google+ Google+
DHO

सम्झना लामिछाने संग मिलेर राजेश बर्देवा ले मलेसिया मा धमाका मच्चाउने

thumbAdvertise Here

प्रकाश योगी,

नेपाल मा बेला बेला मा हुने दैबिक प्रकोप सहयोगार्थ सुगुन सास्कृतिक युवा मन्च जोहर मलेसिया ले दिपावली को अबसर पारि दिपावली कन्सर्ट ३ आयोजना गर्ने भएको छ ।

कार्यक्रम मा यस समय का लोकप्रिय कलाकार ले आफ्नो प्रस्तुती दिई दर्शक लाई मनोरन्जन दिनेछ्न् । चर्चित गायिका मेलिना राई लोक गायिका सम्झना लामिछाने जादुकर कमेडियन महादेब त्रिपाठी लोक गायक राजेश बर्देवा गायक श्री राई मनोज बि सी लगायत दर्जनौ कलाकार को प्रस्तुती रहने छ ।

कार्यक्रम को तयारी तिब्र रुप मा अगाडि बडिरहेको आयोजक माया राई ले जानकारी दिनु भयो । कार्यक्रम मा उपस्थित भै कार्यक्रम को भरपुर मनोरन्जन लिन हुन र कार्यक्रम सफल पारीदिन हुन अर्का आयोजक राज थापा ले सम्पुर्ण नेपाली महानुभाब लाई आग्रह गर्नु भयो ।

गायिका लामिछानेले म स्टेज मा हुदा कुनै समय पनि दर्सक लाई दिक्क को अनुभूति हुन नदिने र सबै मलेसिया का नेपालीलाई कार्यक्रम उपस्थित भै दिन आग्रह गरिन कार्यक्रम अक्टोबर ३० तारिक होटेल न्युयोर्क जे बि मा १२ बजे बाट सन्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • राजेश हमाल बने उर्जामन्त्री, कुलमानको ठाउँमा विजय लामा
  • युसुफको तिम्रो नयनमा अनु शाह र समिमको यस्तो रोमान्स (भिडियो सहित)
  • रक्सी पिएर आउँदा सुरजलाई आशाले घर भित्र पस्न दिईनन्
  • रक्सी कस्ले बनायो कमेडी दोहोरी गीत सार्वजनिक
  • अप्सन अाए नयाँ म्युजिक भिडियोमा
  • केपी ओली चलचित्रको हिरो बन्ने
  • डेउडामा उदाएका सौराडीको “हिट चम्पा न्याउली” बजारमा
  • दीपकले ठमेलकी सुन्दरीलाई भिमफेदी गाइजसँग नचाए