Facebook Twitter Google+ Google+
DHO

प्रधानमन्त्रीले आज जनताका नाममा सम्बोधन गर्ने

thumbAdvertise Here

काठमाडौं, २३ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका संसदमा सम्बोधन गर्ने भएका छन् ।संसदमार्फत उनले देशबासीका नाममा सम्बोधन गर्दै सरकारका भावी योजना बताउने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले सम्बोधनका क्रममा सरकारको प्राथमिकता, निर्वाचनबारे सरकारको योजना, भारत भ्रमणलगायतका विषय राख्ने भएका छन्। व्यवस्थापिका संसदको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • ४ हजार मेगावाटका ४१ आयोजना खारेज हुने
  • लद्दाखमा भारत–चीनबीच झडप भएको पुष्टि (भिडियोसहित)
  • संविधान संशाेधनमा बृहत् छलफल हुँदै, साेमबार मतदान हुने
  • संविधान संशोधनको विपक्षमा राप्रपा
  • पत्रकार महासंघको अधिवेशन तयारी अन्तिम चरणमा
  • प्रदेश र केन्द्रको चुनाव मङ्सिर ४ र २१ मा एकैपटक गर्ने तयारी
  • बाढीपहिरो पीडितलाई राहत पुर्‍याउन सरकार लागिपरेको छ : प्रधानमन्त्री देउवा
  • प्रदेश नं. २ मा लागु भयाे निर्वाचन अाचारसंहिता