DHO

सुनचाँदीको भाउ बढ्यो

thumb

काठमाडौं, माघ ७ – सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ बिहीबार तोलामा ३ सय ५० रुपैयाँले बढेर ५० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा ५० हजार १ सय ५० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । बुधबार तोलामा ६ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर ६ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • सुनचाँदीको भाउ बढ्यो
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल लिटरको ९९ रुपैयाँ
  • तीन सय बढी घरमा सौर्य ऊर्जाबाट उज्यालो
  • के तपाई स्मार्टफोनको लत छुटाउन चाहनुहुन्छ?