Facebook Twitter Google+ Google+
DHO

डाक्टरले मुक्का हान्दा विरामी खुत्रुक्कै !

thumbAdvertise Here

रुसको एक अस्पतालमा डाक्टरले एक विरामीलाई मुक्का हानेका छन् । जसका कारण उनी ढले र पछि मृत्यु भएको छ ।

यो घटना २९ नोभेम्बरको दिन राजधानी मस्कोबाट केही टाढा पर्ने दक्षिणी शहर बेलगर्दमा भएको थियो । सीसीटीभी फुटेजका आधारमा यो घटना सार्वजनिक भएको हो ।

रुसी सञ्चार माध्यमहरुका अनुसार सुरुमा विरामीले नर्सलाई हात हानेका थिए । त्यसको जवाफमा डाक्टरले मुड्की हानेका हुन् ।

घटनाको छानविन गरिरहेका एक अधिकारीेले रुसी टीभीलाई बताए अनुसार यो जानिबुझेर नगरिएको हत्याको मुद्दा हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • श्रीमतीको तस्वीर देखेपछि लोग्नेले मागे डिभोर्स
  • कान र जिब्रा काटिएका ‘सुगा-म्यान’
  • चम्चा डुबाउँदा ठाडै हुने अनौठो चिया
  • ३१ औँला भएको बच्चा जन्मियो
  • स्मार्ट फोनपछि अब आउँदैछ ‘स्मार्ट सुज’
  • समाधिबाट ८ दिनपछि उठे बाबा
  • पहिलोपटक गाईले दुइ बाच्छा जन्माए
  • अन्तरीक्षमा पहिलोपटक फूल फुल्यो